Advertisement

40+ Inspirational Motivational Quotes in Nepali language

Motivational Quotes in Nepali

Motivation is very important in our life. It fills a new energy in a defeated person. Everyone needs motivation to be successful in any field in life.Through Motivation, a person moves twice as fast towards his goal. Motivation gives us a new way of living. You can read  our motivational quotes in Nepali to get motivated somehow.

Today we have brought you some inspirational Motivational Quotes in Nepali language. These Motivational Quotes have the potential to change your outlook on life. That is why they have an important and interesting contribution on our way to success.

Motivational Quotes in Nepali language

सधैं अन्तिम साससम्म प्रयास गर्नुपर्छ।
या त लक्ष्य हासिल हुन्छ या अनुभव !!

जितनेहरूले फरक काम गर्दैनन्!
तिनीहरूले फरक तरिकाले काम गर्छन् !!

जसले अरुलाई सम्मान गर्छ,
वास्तवमा, तेही स्वाभिमानी हुन्छ,
किनकी मान्छेले त्यही कुरा अरुलाई दिन्छ,
जुन उसंग छ।


तिम्रो उमेर बढ्नुको यो मतलब होइन कि,
तिमीले आफ्नो उमेर गएको सोंचेर
आफ्ना सपनाहरु छोडीदेऊ

गन्तव्य नपाए बाटो बदलिदेउ !
किनकि रुखले जरा होइन पात बदल्छ।

त्यो मान्छे संग कहिल्यै झुट नबोल्नु,
जसले तिम्रो झुटमा पनि विश्वास गर्छ।

कतिपय जिम्मेवारीहरूले निन्द्रा खोस्छ
राती उठ्ने हरेक मान्छे प्रेमी हुदैनन् ।

जीवनमा सधैं प्रयास गर्नुहोस्
'लक्ष्य' या 'अनुभव' प्राप्त गर्नुहोस्
दुवै अमूल्य छन्।

तनाव संग समस्या मात्र जन्मन सक्छ
समाधान खोज्न मुस्कुराउनु पर्छ! 

Inspiring Motivational Quotes in Nepali

सफलताको लागि कुनै निश्चित समय
प्रतीक्षा नगर्नुहोस्!
बरु आफ्नो हरेक समय विशेष बनाउनुहोस् !!

माटोको भाँडो र परिवारको मूल्य!
 निर्माण गर्नेलाई मात्र थाहा हुन्छ,
विनाश गर्नेलाई  के थाहा !!"


"सफलताले हामीलाई संसारमा परिचय गराउँछ।
 र असफलताले हामीलाई संसारको  परिचय गराउँछ "!

सफलताको कुञ्जी!
सकारात्मक सोच र निरन्तर प्रयास हो !!"

जो व्यक्ति बाठो हुन्छ,ऊ शान्त रहन्छ ।
जो व्यक्ति बाठो छैन, त्यो व्यक्ति आफूलाई
बाठो देखाउने प्रयास गरिरहन्छ ।

जसले आफ्नो पाइलाको क्षमतामा भरोसा गर्छ
 आखिर गन्तव्यमा तेही मान्छे पुग्छ

जीवनमा जतिसुकै कठिनाई भए पनि
नहार्नुहोस किनकी घाम जतिसुकै तातो भए पनि
समुन्द्र कहिल्यै सुक्दैन !!

मैदानमा हारेको मान्छे अझै जित्न सक्छ !
 तर मनमा हारेको मान्छेले कहिल्यै जित्दैन

मेहनत गर्नु जरुरी छ,
तर त्यो भन्दा बढी महत्त्वपूर्ण
आँफैमा बिश्वास गर!

Best Motivational Quotes in Nepali

सकारात्मक र राम्रो विचार भएर मात्र हुँदैन,
त्यसलाई प्रयोग गर्नु महत्त्वपूर्ण कुरा हो।

जोसँग सफल हुने आत्मविश्वास छ,
उसैले सफलता प्राप्त गर्न सक्छ ।

कहिले पनि कसैको लागि नबद्लिनुस।
जमाना खराब छ,एकदिन तपाईलाई बदलेका हरु नै
एकदिन खुद बद्लिने छन् ।

कबिता लेख्नलाई कलम हाेईन शब्द राम्रो हुनु पर्छ ।
सम्बन्ध राम्रो हुन अनुहार होईन व्यबहार राम्रो हुनु पर्छ ।

विचारमा तिमी जति महान छाै
व्यवहारमा त्याे भन्दा महान बन्न सिक ।

तिमी को हौ भन्ने अरुलाई निर्णय गर्न नदेऊ।
आफ्नो परिचय तिमी आफैले बनाऊ ।

भविष्य उनीहरुको लागि हो,
जसले आज त्यसको लागि तयारि गर्छन्।

जुन कुराले तिमीलाई समस्यामा पार्छ, त्यही कुराले
तिमीलाई जीवनमा सफलता दिलाउन सक्छ।

घमण्डले मान्छेलाई केहि समय सम्म ठुलो त बनाउला
तर महान भने कहिल्यै पनि बनाउन सक्दैन!

Read More: Nepali Caption for Photo

Final Words

If you are looking for some motivational quotes in Nepali, it means you need motivation. But friend, let me tell you the truth, no external motivation can help you until the desire to achieve something comes inside you. Nowadays, thousands of motivational videos and motivational quotes are available on the internet, but this will only motivate you for some time, then everything will be like before.

That's why we will repeatedly tell you to find your passion and make it your destination and keep working hard to achieve your destination with determination, this is actually the key to success.

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.