Advertisement

25+ Funny Status in Nepali Language

Funny Status in Nepali

Funny Status in Nepali: Laughing is very beneficial for our health, that's why everyone wants to keep laughing in their life and always be happy, but nowadays people are so busy in there work that they does not even have time to laugh. That's why we have brought Funny Status in Nepali language, in today's post. Which you are going to find very funny and can read from any where any time.  

Funny Status in Nepali Language

यहा आफ्नो writing बुझ्न साह्रो पर्छ ।
तिम्रो feelings कसरि बुझ्ने 

मुसुक्क मुस्कुराउनु त केटिहरूको अदा हो,
त्येसलाई माया सम्झने केटाहरू गधा हो

यो प्रेम भन्ने चिज जुना बेला पनि हुनसक्छ
किनकी मान्छे बहुलाउन कुनै राम्रो समय कुर्नु पर्दैन

संसारको सारा सुख एकातिर
फोन को 100% ब्याट्री को खुशी आर्को तिर 

मेरो कुरा ध्यान दिएर सुन,
तिमीले मलाई भेटेनौ भने म मर्छु
तर अरु कसै मायामा !😜😝

लाख कोशिश गरेर पनी Love नपरेपछी
Single नै बस्ने निर्णय गरियो

पहिले धैर्यको फल मिठो हुन्थ्यो
तर अब धैर्यको फल बिहे हुन्छ ।

Smile Status in Nepali Language

आए हो मेरी ज़िन्दगी में     
तुम बवाल बनकर

कहिलेकाहीँ म confuse हुन्छु
इन्टरनेट free हो कि म

जब मैले सफलताको ढोका भेट्टाएँ
कसैले चाबी बदल्यो

तिमिले छोडि गयौ भने त मर्छु होला झै लाग्थ्यो
तर अह ज्वोरो पनि आएन 

१ घण्टा लगाएर reply दिने भए किन fb चलाउनु
सधै हुलाक बाट चिठी पठाए त भैगो नि..?

म सधैं उनीहरूको गल्तीबाट सिक्छु
जसले मसंग सल्लाह लिन्छ

कसले भन्छ झगडा परेपछि माया बढ्छ भनेर?
आफ्नो त यहाँ बोलचाल नै ठप्प भैदियो 

Funny Status in Nepali for Tiktok

मान्छेहरुले भन्छन
आफ्नो सपनाको पछाडी भाग
त्यसैले म फेरि सुत्न गएँ 

सपनाहरू तारा जस्तै छन,
धेरै छन, सुन्दर छन
तर धेरै टाढा छन !

पुरानो गल्ती कहिल्यै नदोहोर्याउनुहोस्
नयाँ गल्ती गर्नुहोस 

चिया बिस्कुट खादा एउटा कुरा सिकिन्छ,
कसैमा धेरै डुब्नु भनेको टुट्नु हो ।

कार चढेर हिलो छ्याप्दिने ठुलाबडाहरूलाई
हेलिकप्टर चढेर थुक्दिने ठुलो रहर छ 

मरेपछि आनन्द मिल्छ रे
एउटा जिउदो ब्याक्तीले भनेको !

Friends, hope you all like this Funny Status in Nepali post of ours, if you like it then do share it with your friends too. 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.